सिंगल सिक्रिनमा जय किसनको पकड

काठमाडौं । गत भदौ ८ गते बिहिबारबाट देशैभर प्रदर्शनमा आएको निर्देशक तथा नायक जय किसन बस्नेतको निर्माण रहेको सिनेमा “धुम २ ” ले नेपालको सिंगल स्टेसनभर निकै राम्रो कमेर्सिएल सुरुवात गरेको छ । सुरुवाती दिन बिहिबार हल कम पाएको सिनेमाले बिहिबार नै दोश्रो शोबाट राजधानी लगायत मोफसलमा हल थप्नुका साथै ब्यापार पनि उत्शाहजनक गरेको वितरक … Continue reading सिंगल सिक्रिनमा जय किसनको पकड